बेलायती प्रधानमन्त्री बोरिस जोन्सनद्धारा सपथ ग्रहण

लन्डन– बेलायती महारानी एलिजाबेथले कञ्जरभेटिभ पार्टी दलको नेता बोरिस जोन्सनलाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छिन्। प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएपछि बुधबार महारानीले पद तथा गोपनियतको सपथ गराएकी हुन्। जोन्सनले आजैदेखि आफ्नो कार्यभार औपचारिक रुपमा सुरु गरेका छन्। ६ सय ५० सदस्यीय बेलायती संसदमा कञ्जरभेटिभ … Continue reading बेलायती प्रधानमन्त्री बोरिस जोन्सनद्धारा सपथ ग्रहण